ए.बा.किन्देउन भटभटेका कलाकार भण्डारी (टुप्पी) को निधन

सुन्दरहरैंचा । कलाकार तथा सुन्दरहरैंचा नगरपालिकामा कार्यरत कर्मचारी राजन भण्डारी(टुप्पी) को निधन भएको छ ।

गायक श्रीकृष्ण लुँईटेलको ए.बा.किन्देउ न भटभटे लगायत दर्जनौ गीतमा उनले अभिनय गरेका थिए । भण्डारी पछिल्लो समय अभिनय संगसगै सुन्दरहरैँचा नगरपालिका कार्यालय विराटचौकमा कार्य गर्दै आएका थिए ।