धरान उपमहानगरपालिकाको प्रमुख पदमा कांग्रेसले ३३४ मतले अग्रता लिएको छ ।

धरान उपमहानगरपालिकाको मेयर पदमा कांग्रेसले ३३४ अग्रता लिएको छ ।
वडा नम्बर २०, १९, १८ र १७ को मतगणना सम्पन्न भइसक्दा नेकपाले ४७ मतले  अग्रता लिइरहदा वडा नम्बर १६ को मत गणना सम्पन्न हुदा ३३४ मतले कांग्रेसले अग्रता  लिएको छ ।
वडा नम्बर १६ १७, १८, १९,  २० को मत गणना सक्दा नेकपाका प्रकाश रार्इले ६४२३ र नेपाली कांग्रेसका तिलक राइले ६७५७ मत प्राप्त गरेका छन् । १६ नंं वडा यस अघि नेकपाले जितेको वडा हो ।