पथरीको जंगलमा भैसीको पाडी बलात्कार गरेको आरोपमा एक झापालि पक्राउ

पथरी । भैसीको पाडी बलात्कार गरेको आरोपमा मोरङको पथरीशनिश्चरे बाट एक ब्यक्ति पक्राउ परेका छन् ।

आईतबार विहान करिव ११ बजेतिर चरनमा बाधेको भैसीको पाडो पशुपालक किसानले बाधेको ठाउमा नदेखेपछि पाडीको खोजिनिती भएको थियो ।खोजिका क्रममा बाधेको स्थान देखी केही माथी लगि उनले पाडीलाई बलात्कार गर्नै लाग्दा स्थानियले देखेर आरोपितलाई नियन्त्रणमालिई प्रहरीलाई खवर गरेका थिए ।

प्रहरीले पाडीलाई बलात्कार गरेको आरोपमा झापाको शिवसताक्षी नगरपालिका वडा नम्वर ७ बस्ने वर्ष ४१ का अशोक दर्नाल (नामपरिवर्तन) लाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय पथरीका डिएस्पी गणेश कुमार श्रेष्ठले बताए ।

प्रहरीका अनुसार पक्राउ परेका दर्नाल माथी आवश्यक कानुनी उपचार थालिएको र उनलाई हाल ईलाका प्रहरी कार्यालय पथरीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।