उज्ज्वल भविस्य बाल क्लबले गर्यो आन्द्रा घाउ पिडितलाई सहयोग

दिपेश सार्की
कानेपोखरी / मोरङको कानेपोखरी गाउँपालिका ६ मा रहेको उज्ज्वल भविस्य बाल क्लबले आन्द्राको घाउ पीडित लाई सहयोग गरेको छ । बाल क्लबले कानेपोखरीका बिपन्न्न बर्गका हरुलाई सहयोग गर्दै आएको छ ।

बाल क्लबले गरिब तथा बिपन्न बर्गका परिवारलाई सहयोग गर्दै आएको छ । कानेपोखरी ६ निवासी चन्द्र माझीलाई नगद रकम ४ हजार सहयोग गरेको छ । आर्थिक अभावको कारण उपचारमा केही सम्म भएपनी सहयोग मिलोस भन्न्ने उदेश्यले सहयोग गरेको क्लबका सचीव उपेन्द्र पौडेलले बताए । आगामी दिनमा पनि सहयोग गर्ने क्लबका सचीव पौडेलले बताए ।