सुनसरीमा एम्बुलेन्स र ट्रक एकआपसमा ठोक्किँदा ७ जनाको मृत्यु

बिराटचोक :  सुनसरीमा एम्बुलेन्स र ट्रक एकआपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार एम्बुलेन्समा १ महिला र ६ पुरुष सवार थिए । सुनसरीका प्रवक्ता डिएसपी विनोद शर्माका अनुसार घटना लौकही नजिकै भएको हो।
घटनाको थप विवरण आउन बाँकी