रेडियो वेतनाः साहित्यकार ईरान राई सम्मानित

बेलबारी । बेलबारीका साहित्यकार ईरान राईलाई रेडियो वेतनाले सम्मान गरेको छ । राईलार्ई रेडियो वेतनाले आफ्नो ८ औ वार्षिक साधारणसभाबाट सम्मान गरेको हो ।

राईलाई साहित्य क्षेत्रबाट बेलबारी नगरलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनागदै बेलबारी नगरलाई नै साहित्यको केन्द«विन्दु बनाउन विभ्न्नि संघसस्थाको नेतृत्व गर्न सफल हुनु भएको भन्दै सम्मान गरिएको हो ।

राईलाई कार्यक्रमका प्रमुख अतिथी मोरङ्ग क्षेत्र नं १ का प्रतिनिधि सभाका सांसद डिकबहादुर लिम्बुले सम्मान गरेका थिए ।