सुन्दरहरैचा तरुण दलमा कुन्दन ढुङ्गाना

सुन्दरहरैचा । नेपाल तरुण दल सुन्दरहरैचा नगर कार्य समितिको अध्यक्षमा कमल ढुङ्गाना (कुन्दन) चयन भएका छन । नगर कार्य समितिको हिजो बसेको बैठकले ढुङ्गानालाई अध्यक्ष पदमा चयन् गरिएको हो ।

तरुण दल सुन्दरहरैचा नगर कमिटिका अध्यक्ष प्रकाश श्रेष्ठ वडा नं ९ को वडाध्यक्ष भए सगै उनले ढुङ्गानालाई नगरको जिम्मेवारी दिएका हुन । ढुङ्गाना सर्वसम्मत अध्यक्षमा चुनिएका हुन ।