निरन्तर मिडिया ग्रुप प्रा.लि.द्वारा सञ्चालित
काठमाडौँ / काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । आज दिउँसो ३ बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो । भूकम्प कति रिक्टरस्केल र कहाँ केन्द्रबिन्दु भएर गयो भन्नेबारे जानकारी प्राप्त हुन बाँकी छ ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.