निरन्तर मिडिया ग्रुप प्रा.लि.द्वारा सञ्चालित
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङमा अरिङ्गालले चिलेर एक जनाको ज्यान गएको छ ।गएराति अरिङ्गाल झार्न गएका २८ वर्षीय खेमराज बर्देवाको अरिङ्गालले चिलेर ज्यान गएको जिल्ला प्रहरी प्रमुख डीएसपी कैलाश राईले बताउनुभयो ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.