निरन्तर मिडिया ग्रुप प्रा.लि.द्वारा सञ्चालित
मोरङको धनपालथान गाउँपालिका–१ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार खाजा हुसैन मिया निर्वाचित भएका छन् । हुसेनले ५८२ मत ल्याएका छन् । उनका प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवार मुबारक मियाले ४३० मत प्राप्त गरे ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.