खुम्बु पासाङल्हामु गाउँपालिकाको अध्यक्षमा एमालेका शेर्पा निर्वाचित

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मिङ्मा छिरी शेर्पा निर्वाचित भएका छन् ।
शेर्पाले २०२८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसक चुङ्बा शेर्पाले १६०९ र नेकपा माओवादी केन्द्रका सर्की शेर्पाले ९९ मत पाएका छन् ।