एमालेका गाउँपालिका कमिटी अध्यक्षले दिए राजीनामा

निर्वाचन परिणामलाई लिएर खोटाङको दिप्रुङ चुइचम्पा गाउँपालिकामा एमालेका गाउँपालिका कमिटी अध्यक्ष कृष्ण कार्कीले राजीनामा दिएका छन् ।
आफ्नो वडा दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँमा एमालेका सबै उम्मेदवार पराजित भएपछि पालिका कमिटी अध्यक्ष कार्कीले विज्ञप्ति जारी गरी नैतिकताको आधारमा पदबाट राजीनामा दिएको जनाएका छन् ।