निरन्तर मिडिया ग्रुप प्रा.लि.द्वारा सञ्चालित
पछिल्लो २४ घण्टामा ४० हजार १४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यो सहित नेपालमा अहिलेसम्म पूर्ण मात्रा खोप लगाउनेको संख्या ७९ लाख ६ हजार तीन सय ६९ पुगेको छ ।९१ लाख २० हजार १४ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.