भरुवा बन्दुक सहित धनकुटाबाट एक पक्राउ

धनकुटा ।
धनकुटा छथरजोरपाटी गाऊपालिका ३ चिउरीबोटेका २४ बर्षीय राजन लिम्बु भरुवा बन्दुक सहित पक्राउ परेका छन ।
राईले आफ्नो गाईगोठमा लुकाई छिपाई राखेको एक थान भरुवा बन्दुक शनिबार बेलुका ५ बजे प्रहरी चौकी छथरजोरपाटीबाट खटिएको प्रहरी टोलीले बरामद गरे सगै राई पक्राउ परेका हुन ।

पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।