मालपोत कार्यलय बेलबारीमा आन्तरिक बाहेकका सेवा बन्द

बेलबारी । मालपोत कार्यलय बेलबारीमा आन्तरिक प्रशासनिक कार्यबाहेकका सेवाहरु बन्द गरिएको छ । कार्यलयका केहि कर्मचारीहरुमा कोरोना पुष्टि भएकाले साउन १२ गते देखी १५ गतेसम्म आन्तरिक प्रशासनिक कार्यबाहेकका सेवाहरु बन्द गरिएको हो ।


कार्यलयले सुचना मार्फत ४ दिन सम्म आन्तरिक प्रशासनिक कार्यबाहेकका सेवाहरु बन्द गरिएको जनाएको छ ।