घनश्याम र सुरेन्द्र माथि मजाक गरियो: योगेस भट्टराई

सुन्दरहरैचा । नेकपा एमालेका सचिव योगेस भट्टराईले पार्टी नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डे माथि गरिएको कार्वाही प्रती प्रतिवाद गरेका छन । बिहीवार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा दुई नेतालाई निलम्वन गरेपछी उनले सामाजिक सञ्जाल फेसबुकमा टुविट गर्दै दुई नेता माथि भद्धा मजाक गरिएको बताएका छन ।

उनले सामाजिक सञ्जालमा लेखेका छन ” ॠषिमुनी र वुद्धको ज्ञान भूमी अनि मार्क्सवादको उर्वर भूमी नेपालमा आजकाल : विद्वान, ईमान्दार र नैतिकवनहरुमाथि कार्वाही हुन्छ । मुर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्क्रित हुन्छन । कमरेड धनश्याम र सुरेन्द्रजी माथि त्यस्तै भद्धा मजाक गरिएको छ ।”