बम भेटिए सगै पुर्व पश्चिम राजमार्ग अवरुद्द

  •  
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिराहा । सिराहाको मिर्चैया नगरपालिका ५ जिबाखोला पुलमा प्रेसरकुकर बम भेटिएको छ ।

बम भेटिएसँगै केही बेरका लागि पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ । यस्तै, बम डिसपोजल टोली घटनास्थलतर्फ गइरहेको बताइएको छ ।