निरन्तर मिडिया ग्रुप प्रा.लि.द्वारा सञ्चालित
सिराहा । सिराहाको मिर्चैया नगरपालिका ५ जिबाखोला पुलमा प्रेसरकुकर बम भेटिएको छ ।बम भेटिएसँगै केही बेरका लागि पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ । यस्तै, बम डिसपोजल टोली घटनास्थलतर्फ गइरहेको बताइएको छ ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.