सुन्दरहरैचामा एक व्यक्तीको कोरोनाको कारण मृत्यु

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा ६७ वर्षिय एक व्यक्तीको मृत्यु भएको छ ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार कार्तिक २६ गये सुन्दरहरैचाका ६७ वर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भए सगै उनी मंसिर १ गते कोभिड अस्पतालमा भर्ना भएका थिए ।

प्रतिष्ठानका अनुसार उनको आज बिहान मृत्यु भएको हो ।