जागिर चाहियो ? नेपालीरिका होटलले माग्यो १०० कर्मचारी

सुन्दरहरैचा । नेपालीरिका होटलले कर्मचारी आह्वान गरेको छ । कम्पनीले सुन्दरहरैचा नगरपालिकाको विराटचौक र दमकको लागि विभिन्न पदका लागि कर्मचारी आह्वान गरेको हो ।

इच्छुक नेपाली नागरिकहरुले विज्ञापनमा दिइएको इमेल ठेगानामा पुग्ने गरि आवेदन दिन सक्नेछन । कम्पनीले विभिन्न १८ पदका लागि १०० जना कर्मचारीको माग गरेको हो ।

कम्पनीले कुन कुन पदमा कर्मचारी माग गरेको हो तल हेर्नुहोस :-