सुन्दरहरैचामा कोरोनाबाट एक पुरुषको मृत्यु

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

सुन्दरहरैचा नगरपालिका वडा नं ४ को एक जना पुरुषको कोरोना संक्रमणबाट पुष्टि भएको सुन्दरहरैचा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

थप विवरण आउन बाकी ।