बिहिबार सुन्दरहरैचामा थप दुई जनामा कोरोना

सुन्दरहरैचा । बिहिबार मोरङको सुन्दरहरैचा नगरपालिकामा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहिबार सुन्दरहरैचामा थप एक जना पुरुष र एक जना महिलामा कोरोना भाइरसको सक्रमण पुष्टि भएको हो ।

कन्ट्र्याक्ट ट्रेसिङको आधारमा उनिहरुको स्वाब परिक्षण गर्दा कोरोना भाइरसको सक्रमण पुष्टि भएको हो ।

सक्रमित दुवै जना सुन्दरहरैचा नगरपालिका वडा नं ५ का रहेका छन ।