सुन्दरहरैचा नगरपालिकाका एक कर्मचारी सहित एक महिलामा कोरोना

सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकामा मंगलबार थप दुई जना व्यक्तीमा कोरोना भाइरसको संक्रमण पुष्टी छ ।

संक्रमित व्यक्ती एक जना सुन्दरहरैचा नगरपालिकामा कार्यरत पुरुष कर्मचारी हुन भने एक जना स्थायी घर सुन्दरहरैचा नगरपालिका भएको तर विराटनगर बस्दै आएकी एक महिला रहेको सुन्दरहरैचा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।