पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।पीसीआर र एन्टिजेन गरी चार…
Category: स्वास्थ्य
पाँचथरमा नोबेलको दुई दिने स्वास्थ्य शिविर, पहिलो दिन नौ सय बिरामीको निःशुल्क उपचार
पाँचथर । पाँचथरको फालेलुङ्ग गाउँपालिका–३ स्थित मच्छेबुङ्गमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । विराटनगरस्थित नोबेल…
वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम
सरकारले मंगलबार र बुधबार देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।७…
नोबेलमा अप्रेशन गरेर सफलतापूर्वक निकालियो दुर्लभ ट्यूमर
विराटनगर, २ बैशाख । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक विरामीको अप्रेशन गरेर दुर्लभ तथा जटिल ट्यूमर…
नोबेलमा डाक्टर र आन्द्राका दीर्घ रोगीबीच अन्तरक्रिया
विराटनगर, २४ चैत । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आन्द्राको दीर्घ रोगका बिषयमा डाक्टर र विरामीबीच अन्तरक्रिया…
झापाको इटाभट्टामा नोबेलको स्वास्थ्यशिविर, ११सय बिरामीको निःशुल्क उपचार
झापा । झापाको मेचीनगर नगरपालिका–७इटाभट्टामामंगलबार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मेचीनगरनगरपालिका वडा…
रामेछापको गोकुलगंगामा केएमसीको दुई दिने निःशुल्क स्वास्थ्य शिविर
रामेछाप, । रामेछापको गोकुलगंगा–३ मा सोमबारबाट निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । गोकुलगंगा गाउँपालिका र…
भक्तपुरको दधिकोटमा केएमसीको निःशुल्क स्वास्थ्यशिविर
भक्तपुर ।भक्तपुरको सूर्यविनायकनगरपालिका–१ स्थित दधिकोट विरुवामाशुक्रबार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएको छ । चमेली कल्याणकारी बचत तथा ऋण…
मोरङमा हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गराउन स्वास्थ्यकर्मीको टोली घरघरमा
विराटनगर । हात्तीपाइले विरुद्धको औषधी सेवन अभियान अन्र्तगत मोरङ जिल्लामा ११ औं पटक अभियान संचालन भइरहेको…
नोबेलमा बिरामीको पेटबाट निकालियो पेटीको ‘बक्कल’ र सिक्री
विराटनगर, २ चैत्र । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक विरामीको पेटबाट पेटीको ‘बक्कल’ र सिक्री निकालेको…