पथरीशनिश्चरेकि बिनिताको डेब्यू फृल्म `पिआर´ मंसिर १६ मा रिलिज
पथरी / मोरङको पथरीशनिश्चरे स्थाइ घर भइ हाल अमेरिकामा रहेकि बिनिता कार्किको डेब्यू फिल्म ` पिआर´ मंशिर १६ गते रिलिज हुनेभएको छ ।
शोभित बस्नेतको निर्देशनमा बनेको उक्त चलचित्रको नाम अनुसार बिदेशिएर बिकशित देशमा पुगेका नेपालि युवायुवतिलेे `पिआर´ पाउनका लागि गरेको संघर्षलाइ कथाबस्तुमा उतारिएको आकलन गर्न सकिन्छ । चलचित्रमा कार्किका साथै आश्मा अधिकारि,राजन कुंवर लगायतको मुख्य भुमिका रहेको छ ।
यसै फिल्मबाट चलचित्र क्षेत्रमा डेब्यू गरेकि बिनिता मोधरङको पथरीशनिश्चरे १० कि बासिन्दा हुन् । उनि हाल अमेरिकामा छिन् । चलचित्रको निर्माता प्रदिप दाहाल र लक्ष्मण सापकोटा रहेका छन् ।