काठमाडौं / शीक्षामन्त्री महावीर पुनले आशालाग्दा अभयिन्ता र अगुवाहरूले सर्को तानेर बोल्ने तथा लेख्ने गरेको बताएका छन् । उनले सर्को तानेको वेला केही पनी नबोल्न र नलेख्न अनुरोध गरेका छन् ।

गएराती काठमाडौं महानगरपालिकाकाका मेयर बालेन साहले सामाजकि सञ्जालमा अश्लील शब्दसहतिको स्टाटस लेखेपछी शिक्षामन्त्री पुनले सर्को तानेको वेला केही पनी नबोल्न र नलेख्न अनुरोध गरेका हुन् । सामाजकि सञ्जालमा शीक्षामन्त्री पुनले लेखेका छन्, केही केही आशालाग्दा अभीयान्ताहरू र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ । सर्को ताने पनीकेही छैन । तर सर्को तानेको बेलामा केही पनी नबोल्न र नलेख्न अनुरोध छ ।’
अहलिे मेयर बालेनको चौतर्फी आलोचना भइरहेको समयमा मन्त्री पुनले उनैलाई लक्षति गरेर स्टाटस लेखेको अनुमान गर्न सकन्छि ।