सर्लाही / सर्लाहीमातिहार र छठ पर्वलाई लक्षितगर्दै नेपाली सेनासहितको संयुक्त गस्ती परिचालन गरिएको छ। प्रमुखदुई पर्वमा शान्ति सुरक्षाकायम राख्ने उद्देश्यले नेपालप्रहरी, सशस्त्रप्रहरी बल र नेपाली सेना सम्मिलित संयुक्तटोलीले निगरानीबढाएको हो।

सर्लाहीकाप्रमुखजिल्लाअधिकारी तुलसीबहादुर श्रेष्ठकाअनुसार जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सदरमुकाममलङ्गवाबजारसहितजिल्लाकाविभिन्न स्थानमा संयुक्त गस्ती सुरु भइसकेको छ।
उनकाअनुसार संवेदनशीलतथा जोखिमयुक्त क्षेत्रमानियमितनिगरानीका साथै पैदल र सवारी गस्ती दुवै सञ्चालन गरिनेछ। प्रहरी, सशस्त्र र सेनाकातीनै सुरक्षानिकायकाप्रमुखहरूको नेतृत्वमाचाडपर्व लक्षित सुरक्षा योजनाकार्यान्वयनभइरहेको श्रेष्ठले बताए ।
प्रमुखजिल्लाअधिकारी श्रेष्ठले चाडपर्वको समय अन्यव्यक्ति, समुदाय र धर्ममा असर नपर्ने गरी शान्तिपूर्ण वातावरणमापर्व मनाउन सबैलाई आग्रह समेत गरेका छन्।