संघीयता कार्यान्वयन सम्वन्धी सहजीकरण

पथरी / पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा संघीयता कार्यान्वयन सम्वन्धी सहजीकरण कार्यक्रम सम्पन्न भएको छ ।

आज नगरपालिकाको सभाहलमा नगर उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई, वडाध्यक्षहरु भीम कुमार राई, नैना राई, विजय लिम्बु, लोककिरण न्यौपाने, उद्धवराज बस्नेत, वीरबहादुर राई, जीवन खतिवडा लगायतको उपस्थिति रहेको थियो । यसैगरी नगरपालिकाका शाखा प्रमुखहरुले कार्य सम्पादनमा भएका समस्याहरुका बारेमा कुरा उठाएका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत हरिप्रसाद पौडेलले सो कार्यक्रमको सहजीकरण गरेका थिए ।




Leave a Reply

Your email address will not be published.