नन्दुको ‘शिरबन्दी’ सार्वजनिक

प्रेम के.डि / गायक नन्दु गुरुङको आवाजमा रहेको ‘शिरबन्दी’ बोलको गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

अनिल धिरुलको शब्द तथा देव गुरुङको संगितमा रेकर्ड भएको गितको भिडियो जमर्को युट्युव च्यानलबाट शनिबार सार्वजनिक गरिएको हो । गितलाई राजु कार्किले एरेन्ज गरेका हुन भने जिवन थापा मगरले सम्पादन गरेका हुन् । भिडियोलाई मुहासिं थापा मगरले छायाँकन गरेका हुन् । ताराविर पाण्डेले निर्देशन गरेको उक्त भिडियोमा करण धिताल, विद्या लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ ।

 

भिडियो :