निरन्तर मिडिया ग्रुप प्रा.लि.द्वारा सञ्चालित
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाटबाहिरिने निर्णय गरेको छ ।
आइतबार बसेको पार्टीको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको एक नेताले जानकारी दिए।