मोटरसाइकल दुर्घटनामा २ युवकको मृत्यु

दाङ / दाङमा आाज बिहानै भएको मोटरसाइकल दुर्घटनामा २ युवकको मृत्यु भएको छ १ सर्रा सौडियार सडक खण्डमा आफैं चलाएको रा ५ प ९५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो १

घोराही १६ का २१ वर्षका सुशील चौधरी र सोहि ठाउँका १८ वर्षका विवेक चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका म्क्ए राजन गौतमले जनाएका छन् १ मृतकको शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ १