प्रि – ओपन सेसनमा नेप्से सामान्य अंकले उकालो

काठमाडौं / प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक १।९२ अंकले उकालोे लागेको छ । यससँगै सूचक २०६६।०१ विन्दुमा आएको छ । ७ कम्पनीको कुल २ हजार ७५९ कित्ता सेयर खरिदबिक्री भएको र १९ लाख ६८ हजार ३९५ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १३ कम्पनीमा उकलो लागेको छ भने ३ को मूल्य घटेको र एक कम्पनी स्थिर रहेको छ ।  यता, १३ उपसूचकहरू मध्ये ६ कम्पनीमा वृद्धि भएको छ । २ कम्पनीमा ओरालो लागेको र बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन ।