५४ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार आठ सय २९ जनाको नमुना परीक्षण गर्दा ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ७६ जना कोरोना सङ्क्रमित निको भएका छन् ।[sp_wpcarousel id=”18272″] नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार एक सय ४४ जनामा झरेको छ । [sp_wpcarousel id=”18269″]