पञ्चदीप सहकारीको साधारणसभा सम्पन्न

बेलबारी ।

पञ्चदीप बचत तथा ऋण सहकारी संस्थाले तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । मोरङ बेलबारी नगरपालिका वडा नं २ मा रहेको सहकारीको आफ्नै जमिन भएको स्थानमा शनिबार साधारणसभा सम्पन्न भएको हो ।
बेलबारी नगरपालिका वडा नं २ का वडाअध्यक्ष कृष्ण गुरुङको प्रमुख आतिथ्यता, सहकारीका अध्यक्ष लक्ष्मण थापाको सभापतित्वमा सन्चालन भएको साभारणसभामा पुष्पराज भण्डारीले संचालक समितिको तर्फबाट प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभामा कोषाध्यक्ष भीमकुमारी मगरले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकि थिइन ।
३ बर्ष अघिमात्र बेलबारी २ मा रहेका ५ वटा सहकारीहरु मिलेर बनेको पञ्चदीप बचत तथा ऋण सहकारी संस्थामा हाल १ हजार ९ सय ९३ जना सेयर सदस्यहरु रहेका छन ।

[sp_wpcarousel id="18262"]

[sp_wpcarousel id=”18269″]

[sp_wpcarousel id=”18272″]

[sp_wpcarousel id=”18310″]

[sp_wpcarousel id=”18316″]

[sp_wpcarousel id=”18322″]

[sp_wpcarousel id=”18329″]

[sp_wpcarousel id=”18336″]

[sp_wpcarousel id=”18346″]