रेडियो वेतनाका कर्मचारी मिक्सुमलाई पितृसोक

बेलबारी ।
रेडियो वेतना ९७.१ मेगाहर्जका कर्मचारी मिक्सुम माखिमलाई पितृसोक परेको छ । संयन्त्र सञ्चार सहकारी संस्थाद्वारा सन्चालित रेडियोमा प्राविधिक पदमा कार्यरत कर्मचारी माखिमका बुबाको सोमबार बिहान मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

नसासम्बन्धि रोगले थलिएका टेक प्रसाद माखिमको उपचार नर्सीङ होम बिराटनगरमा गरि पाँचथरको मिक्लाजुङ ८ लैजाने क्रममा ज्यान गएको हो ।
५४ बर्षीय माखिमको छोरीको घर बेलबारीमा मृत्यु भएको र अन्तिम संस्कार मंगलबार मिक्लाजुङमा गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।