फेसबुकको मुख्य एपबाटै भिडियो तथा भ्वाइस कल

  •  
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

फेसबुकको मुख्य एपबाटै भिडियो तथा भ्वाइस कल गर्न सकिने भएको छ । फेसबुक कम्पनीले मेसेन्जर बिनै मुख्य एपबाटै भिडियो तथा भ्वाइस कल गर्न मिल्ने ब्यबस्था गर्न लागेको हो ।

फेसबुकको मुख्य एपमै भ्वाइस तथा भिडियो कलिङ फिचरको हाल परीक्षण भैरहेको छ । फेसबुकको मुख्य एपमा भ्वाइस तथा भिडियो कलिङ फिचरको पुनरागमन हुने पक्कापक्की भए पनि एकिन मिति चाहिं खुलासा भएको छैन ।