सुन्दरहरैचामा थप चार जनामा कोरोना पुष्टि

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा सोमबार थप ४ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश नं १ को सामाजिक बिकास मन्त्रालयका अनुसार सोमबार मोरङको सुन्दरहरैचा नगरपालिकामा चार जनामा कोरोना पुष्टि भएको हो ।

सामाजिक बिकास मन्त्रालयका अनुसार सोमबार सुन्दरहरैचा नगरपालिकामा दुई पुरुष र दुई महिलामा कोरोना पुष्टि भएको हो ।