नोबेलमा सरकारको भन्दा सस्तो मुल्यमा पिसिआर परिक्षण हुने

विराटनगर । विराटनगर स्थित नोबेल अस्पतालले अत्याधुनिक प्रविधिको PCR मेशिन भित्र्याएको छ। अमेरिकी उच्च प्रविधिको टिब्सन PCR मेशिनले एक पटकमा ९६ जनाको स्वाब नमूना परीक्षण गर्नेछ जसको रिपोर्ट आउन मात्र ४५ मिनेट लाग्नेछ । सर्वसाधारणका लागि रु. २,६०० र स्थानीय निकाय उपमहानगरपालिका, गाउपालिका नगरपालिकाले चै परिक्षणका लागि पठाए २,३४० सेवा शुल्क लिएर भदौं ४ गते बाट सेवा शुरु गर्ने अस्पताल कि प्रबन्ध निर्देशक इन्दिरा शर्माले जानकारी दिनुभयो




Leave a Reply

Your email address will not be published.