समाचार

नेपाल र कतारबीच के के विषयमा भयो सम्झौता ?

काठमाडौँ / नेपाल र कतारबीच विभिन्न विषयमा सम्झौता तथा समझदारी भएको छ ।  कतारका अमिर तमिम विन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा बुधबार विभिन्न सम्झौता र समझदारीमा हस्ताक्षर…

राजनिती

कर्णालीमा सरकार विस्तार, माओवादीका परियार मन्त्री बन्दै

कर्णाली / कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले माओवादी केन्द्रका रणसिंह परियारलाई मन्त्री बनाउदै छन् ।विहिबार विश्वासको मत लिने तयारी गरिरहेका मुख्यमन्त्री कँडेलले त्यसअघि आज एक जना मन्त्री नियुक्त गर्ने…

शिक्षा

सुन्दरहरैंचाको शिशिर एकेडेमी: अनुमती बिना कक्षा सञ्चालन

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपलिका वडा नं ७ मा रहेको शिशिर एकेडेमीले विना अनुमति कक्षा सञ्चालन गर्दै आएको पाइएको छ । उक्त एकेडेमी २०६५ सालमा सुन्दरहरैंचा नगरपालिका वडा नं ३…

स्वास्थ्य

आजदेखि बालबालिकालाई भिटामिन ए खुवाइदै

काठमाडौं / सरकारले आज वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउदै छ । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका…

मनोरन्जन

‘फर्की फर्की’को विदेश वितरण अधिकार धमाधम बिक्री

काठमाडौं / आगामी जेठ १० गतेबाट रिलिजहुने फिल्म ‘फर्की फर्की’को विदेश अधिकार धमाधमविक्रीभइरहेको छ । फिल्मकानिर्माता रोहितअधिकारीकाअनुसार जापान पछि दक्षिण कोरियाकालागिफिल्मको वितरण अधिकार बिक्रीभएको छ । यो फिल्मलाई जापानमा सुभाष…