समाचार

स्पेनमा प्रधानमन्त्री पत्नीलाई भ्रष्टाचारको आरोप, राजनीमा दिने प्रधानमन्त्रीको संकेत

काठमाडौं / समाजवादी नेता एवम् स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले श्रीमतीमाथि भ्रष्टाचारको आरोप लागेपछि आफूले गर्दै आएका सरकारी काम नगर्ने घोषणा गरेका छन् । उनले जिम्मेवारी रहिरहने वा जिम्मेवारीबाट बाहिरिएर छानविनको…

राजनिती

कर्णालीमा सरकार विस्तार, माओवादीका परियार मन्त्री बन्दै

कर्णाली / कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले माओवादी केन्द्रका रणसिंह परियारलाई मन्त्री बनाउदै छन् ।विहिबार विश्वासको मत लिने तयारी गरिरहेका मुख्यमन्त्री कँडेलले त्यसअघि आज एक जना मन्त्री नियुक्त गर्ने…

शिक्षा

सुन्दरहरैंचाको शिशिर एकेडेमी: अनुमती बिना कक्षा सञ्चालन

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपलिका वडा नं ७ मा रहेको शिशिर एकेडेमीले विना अनुमति कक्षा सञ्चालन गर्दै आएको पाइएको छ । उक्त एकेडेमी २०६५ सालमा सुन्दरहरैंचा नगरपालिका वडा नं ३…

स्वास्थ्य

आजदेखि बालबालिकालाई भिटामिन ए खुवाइदै

काठमाडौं / सरकारले आज वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउदै छ । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका…

मनोरन्जन

‘फर्की फर्की’को विदेश वितरण अधिकार धमाधम बिक्री

काठमाडौं / आगामी जेठ १० गतेबाट रिलिजहुने फिल्म ‘फर्की फर्की’को विदेश अधिकार धमाधमविक्रीभइरहेको छ । फिल्मकानिर्माता रोहितअधिकारीकाअनुसार जापान पछि दक्षिण कोरियाकालागिफिल्मको वितरण अधिकार बिक्रीभएको छ । यो फिल्मलाई जापानमा सुभाष…