गायक सिडी विजयको ‘जीवनको रेल’मादिपेन्द्रराज र अलिसा

काठमाडौँ / गायक सिडी विजयअधिकारीको मर्मस्पर्षी गीत ‘जीवनको रेल’बोलको गीतको भिडियो सार्वजनिकभएको छ । प्रेमवियोगको कथाले…

फिल्म ‘आँखा’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ / निर्देशक जौन योञ्जनले निर्देशन गर्ने फिल्म ‘आँखा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।  फर्स्ट…

४४ दिनमा सकियो ‘द्रौपदी’को सुटिङ

काठमाडौं / फिल्म ‘द्रौपदी’ सुटिङ ४४ दिनमा सकिएको छ । फागुनअन्तिममा डोल्पाको दुनै, कालिकामन्दिरमा मुर्हत गरी…

छैटौँ सातामा ‘महजात्रा’: ५१ औँ दिनतर्फ लम्किदै

काठमाडौँ / ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको छैटौँ…

ऋषि धमलाले चलचित्र ‘भाइरल गोर्खे’ मा अभिनय गर्ने

काठमाडौँ / चर्चित पत्रकार ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने भएका छन्  । बिहीबार फिल्मका…

‘फर्की फर्की’को विदेश वितरण अधिकार धमाधम बिक्री

काठमाडौं / आगामी जेठ १० गतेबाट रिलिजहुने फिल्म ‘फर्की फर्की’को विदेश अधिकार धमाधमविक्रीभइरहेको छ । फिल्मकानिर्माता…

सुदर्शनको नयाँ फिल्म‘रावायण’ को छायांकन सुरु

काठमाडौँ / निर्देशक सुदर्शन थापाको नयाँ फिल्म ‘रावायण’ को छायांकन सुरु भएको छ ।  सोमबार जनकपुरधामस्थित प्रख्यात…

अनमोलको ‘फर्की फर्की’ ट्रेलर दुई दिनमा नै २२ लाख पटक हेरियो

काठमाडौं / गत बिहिबार सार्वजनिक युवा स्टार अनमोल केसीको अभिनय रहेको फिल्म ‘फर्की फर्की’ ट्रेलरले दर्शकबाट…

पुष्पाः२ ले फिल्म रिलिज अघि नै १००० करोड कमाउने

मुम्बइ / अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा २’ ले रिलिजअघि नै अचम्मको व्यापार गरिरहेको छ ।…

फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक

काठमाडौँ / दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक गरिएको छ…