पथरी / पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले स्व। धनबहादुर एमेङ लिम्बु स्मृति सामुदायिक…
Category: अन्य
शान्ति वनको अध्यक्षमा आइवी राईको उम्मेद्धवारी घोषणा
पथरी / शान्ति सामुदायिक वन उपभोत्ता समुहको अध्यक्षमा आइवी राईले आफनो उम्मेद्धवारी घोषणा गरेका छन ।…
शान्ति सामुदायिक वनको उपाध्यक्षमा तामाङको उम्मेद्वारी घोषणा
पथरी / मोरङ पथरी शनिश्चरे वडा नं। १ भुल्के सिमसार मार्गका गोपाल तामाङ ९पुण्य० मिजाशिलो र…
मगर समुदायको मौलिक हुर्रा नाच सम्पन्न
पथरी / मगर समुदायमा परम्परादेखि नाचिने मौलिक हुर्रा नाच सम्पन्न भएको छ । पथरीशनिश्चरे ९मा स्थापित…
नगर पशु अस्पतालको उद्घाटन
पथरी / मोरङको पथरीशनिश्चरे वडा नं ३ को प्रगति टोलमा पथरी नगर पशु अस्पतालको उद्घाटन गरिएको…
फोहरमैलालाई क्रमश व्यवस्थापनलाई व्यवस्थित गरिदै लगिनेछ– वडाध्यक्ष राई
पथरी / पथरी शनिश्चरे नगरपालिका फोहरमैला व्यवस्थापन समिति र वडा नं. १ का जनप्रतिनिधहरुको उपस्थितिमा डम्पिङ…
अपाङ्गता परिचय पत्र नविकरण, परामर्श तथा चुल्हो वितरण
पथरी / अपाङ्गता परिचय पत्र समन्वय समितिको संयोजक एवं पथरी शनिश्चरे नगरपलिकाको उप–प्रमुख देविमाया काफ्लेको संयोजकत्वमा…
वडा नं १ को अगुवाइमा बजार अनुगमन
पथरी / पथरीशनिश्चरे वडा नं १ को अगुवाइमा पथरी बजारको अनुगमन गरीएको छ । दशैदेखि तिहारसम्मको…
वडा नं. ८ को ‘वडादेखि ढोकासम्म’ कार्यक्रम भावकारी बन्दै
पथरी / मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. ८ ले ‘वडादेखि ढोकासम्म’ कार्यक्रम होम डेलिभरी सेवा सुरुवात…
अमेरीकामा रहेको कबीर ज्ञानोदय सामाजिक केन्द्रद्धारा पथरीशनिश्चरेका २५ परिवारलाई आर्थिक सहयोग
पथरी / अमेरीकामा रहेको कबीर ज्ञानोदय सामाजिक केन्द्रले पथरीशनिश्चरेका २५ विपन्न परिवारलाई आर्थिक सहयोग गरेको छ…