छोराको जन्मदिनमा विद्यार्थीलाई न्यानो कपडा

२० असोज । मोरङको केराबारी ९ का युवा समाजसेवी भिम कार्कीले छोराको जन्मदिनमा विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो कपडा स्विटर वितरण गरेका छन । कार्कीले छोरा रिदमको सातौ जन्मदिनको अवसरमा सहिद स्मारक आधारभुत विद्यालयका ४५ जना विद्यार्थीहरुलाई कपडा वितरण गरेका हुन ।

विद्यालयमा एक कार्यक्रमको आयोजना गरी सोमबार १६ हजार मुल्य बराबरको कपडा विद्यार्थीलाई वितरण गरिएको कार्कीले बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *