सिद्दार्थ इलेक्ट्रोनिक्समा मोबाइल खरिद गर्दा मोवाइल सित्तैमा

बेलबारी । सिद्दार्थ इलेक्ट्रोनिक्स बेलबारीले मोबाइल खरिद गर्दा मोवाइल सित्तैमा अफर ल्याएको छ । यो अफर अन्तर्गत रेवती सुवेदीले ३२ हजार बराबरको मोवाइलद जितेका छन ।

उनले सिद्दार्थ इलेक्ट्रोनिक्स बेलबारीमा मोवाइल खरिद गर्दा लक्की ड्रमा मोवाइल सित्तैमा पाएका हुन । बडादशैको अवसरमा होनर मोवाइल खरिद गर्दा हरेक दिन एक जनाले फोन उपहार पाउने सिद्दार्थ इलेक्ट्रोनिक्सका सन्चालक दिपेन्द पौदारले जानकारी दिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *