nirantarkhabarबिबिधसमाचारसमाज

सिद्धार्थ ईलेक्ट्रोनिक्समा मोबाईल किन्दा ज्योति धिमाललाई सिंगापुर टुर

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बेलबारी ।
मोरङको बेलबारी ३ मा रहेको सिद्धार्थ ईलेक्ट्रोनिक्समा मोबाईल किन्दा एक जोडीलाई सिंगापुर भ्रमणको चिठ्ठा परेको छ । सामसुङ कम्पनीको १५ हजार मुल्य बराबरको जे ४ मोबाईल किनेकी बेलबारी १० भाउन्ने, थापाचौककी ज्योति धिमाललाई लक्की ड्र मार्फत सिंगापुरको ५ दिन ४ रात भ्रमणको चिठ्ठा परेको हो ।
लक्की ड्र मार्फत धिमाल दम्पत्तिलाई सो अबसर प्राप्त भएको र आगामी ३० नोवेम्बर सम्ममा धिमाल र उनका श्रीमान देवेन्द्र धिमाल भ्रमणमा जाने सिद्धार्थ ईलेक्ट्रोनिक्सका सञ्चालक जितेन्द्र पोदारले जानकारी दिएका छन ।

captured by : Bhuwan Karki

धिमालले गत असोज १९ गते मोबाइल खरिद गरेकि थिइन ।
हरेक सामसुङ कम्पनीको मोबाईल किन्दा ग्राहकहरुको नाम लक्की ड्र मा पठाईने गरेको र सोही बमोजिम धिमाल दम्पत्तिलाई सिङ्गापुर भ्रमणको अबसर प्राप्त भएको ईलेक्ट्रोनिक्सका सन्चालक जितेन्द्र पोदारले जानकारी दिए । ईलेक्ट्रोनिक्सले यसअघि पनि चावडपर्वको अवसरमा सामान किन्ने ग्राहकहरुलाई गोलाप्रथाको माध्यमद्धारा मोबाईल बितरण गरेको थियो ।
ईलेक्ट्रोनिक्समा बिभिन्न सामानको खरिदमा आगामी मंसीर ९ गते चिठ्ठा खुल्ने गरि अर्काे पनि योजना रहेको सन्चालक पौदारले जानकारी दिए ।

 

 

सिद्धार्थ ईलेक्ट्रोनिक्समा मोबाईल किन्दा  सिंगापुर टुरको अवसर प्राप्त गर्ने ज्योति धिमाल संग निरन्तर अनलाइन टिभीले गरेको कुराकानी


Facebook Comments
Show More

Related Articles