समाचार

सुन्दरहरैचामा भएको सवारी दुर्घटनामा २ जना घाइते

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

असोज २३
मोरङको सुन्दरहरैँचा नगरपालिका–३ स्थित भित्री सडक खण्डमा मोटरसाईकलको ठक्करबाट १ बालक सहित २ जना घाइते भएका छन् ।

सोमबार दिउँसो पौने ३ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको को २० प १५७२ नम्बरको मोटरसाइकलले ठोक्काउदा सोही स्थानमा डेरा गरी बस्ने बिनिता लिम्बुको ३ बर्षीय छोरा बिप्लप लिम्बु घाइते भएका हुन् ।

दुर्घटनामा मोटरसाईकल चालक ४५ वर्षिय श्याम लिम्बु समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दुवैको स्थानिय क्लिनिकमा उपचार भएको प्रहरीले जनाएको छ । ।

Facebook Comments
Show More

Related Articles