मनोरञ्जन

नेपाल आइडलमा माग्ने बुढा र दिपकराज गिरी, स्कुल ड्रेसमा जुत्ता नलगाको भन्दै लौरोले ठटाए

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

काठमाडौँ । अहिले पछिल्लो समयको नेपालकै मेघा रियालिटी टिभी’ शो ‘नेपाल आईडल’ को दोश्रो शृङ्खला जारी छ। ‘नेपाल आईडल २’ हरेक हप्ताको दुई दिन विहीबार र शुक्रवार राती ८ः३० बजे एपिवान एचडीबाट प्रसारण भइरहेको छ ।

अन्तराष्ट्रिय फ्रेन्चाईज शो नेपाल आईडलको हिजोको १७ औँ एपिसोडमा नेपाली सिने जगतका चर्चित हाँस्य कलाकार तथा निर्माताद्वय दिपकराज गिरी र केदार घिमिरे उर्फ माग्ने बुढा पनि गेष्ट जजको रुपमा उपस्थित भएका छन्।

दिपक राज गिरी नेपाल आइडलको स्टेजमा एक स्कुले विद्यार्थीको रुपमा आएका थिए भने माग्ने बुढा (केदार घिमिरे) भने दिपकको स्कुलको मास्टरका रुपमा आएका थिए । हेर्नुहोस् यी दुईले नेपाल आइडलमा गरेका मस्ती जसले त्यहाँ उपस्थित सबैलाई गललल हास्न वाध्य बनायो ।

Facebook Comments
Show More

Related Articles