अर्थबिबिधसमाचारसमाज

अग्रीम टिकट बुकिङ सोमबारबाट खुल्ने

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

निरन्तर खवर डेक्स
बेलबारी ८ भदौ ।ब्यावसायी माग सरकारले सम्बोधनगरेपछि दशैँका लागि उपत्यकाबाट बाहिरिनेहरूका लागि नेपाल यातायात व्यवसायी महासंघले भोलि (९ गते मंगरबार)बाट अग्रिम टिकट बुकिङ खुलाउने भएको छ ।

नेपाल यातायात व्यवसायी महासंघको आइतबार बसेको बैठकले बुकिङ खुलाउने निर्णय गरेको हो । भाडा वृद्धि र ब्यावसायीको बैंक खाता खुलाउने माग गर्दै आएको महासंघले सरकारले १० प्रतिशत भाडा बढाउन सहमत भएपछि भोलिबाट टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।दशैं मनाउन राजधानीबाट १० लाख मानिस बाहिरिने गरेका छन् ।

Facebook Comments
Show More

Related Articles

Check Also

Close