बिबिधसमाचारसमाज

महोत्तरीमा ७ महिने बालिकाको हत्या

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

महोत्तरी,२० भदौ । महोत्तरीमा गत साता ७ महिने बालिकाको हत्या गर्नेलाई कारबाही हुन नसकेको भन्दै बुधबार औरहीमा मौनजुलुस प्रदर्शन गरिएको छ ।

बालिकाको हत्या भएको १० दिन भइसक्दा पनि अपराधी पक्राउ नपरेकाले स्थानीयहरुले मौनजुलुस प्रदर्शन गरेका हुन् ।

उनीहरुले जतिसक्दो चाँडो अपराधीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

Facebook Comments
Show More

Related Articles