बिबिधसमाचारसमाज

अनिता गनगाईलाई सहयोग

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

सुनवर्सी, १४ भदौ । सुनवर्सी नगरपालिका वडा नं. २ की अनिता गनगाईलाई डायनमिक मोरङ नामको संस्थाले २५ हजार रुपियाँ आर्थिक सहयोग गरेको छ ।
संस्थाका अध्यक्ष भुवन तिम्सिनाले पठाएको रकम सुनवर्सी नगरपालिका वडा नं. २ का वडाध्यक्ष प्रताप तामाङको नेतृत्वमा मोहन तिम्सिना, रुद्र खड्का, फिरोज सिलवाल, विधानन्द गनगाइ, खड्ग राजवंशी र शोभित रायामाझीको उपस्थितिमा प्रदान गरिएको हो । अति विपन्न अवस्थाकी गनगाई शारिरीक रुपमा अशक्त छिन् । उनको घर मै पुगेर सहयोग हस्तान्तरण गरिएको अमरदहका युवा समाजसेवी शोभित रायमाझीले बताउनु भयो ।

Facebook Comments
Show More

Related Articles