बिबिध

ट्रकको ठक्करबाट मोटरसाइकल चालक घाइते

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

भदौ १२

मोरङको सुन्दरहरैचा नगरपालिका ७ स्थित गणेश चौकमा भएको सवारी दुर्घटनामा १ जना घाइते भएका छन् । सोमबार साँझ साढे ५ बजे को १ ख ३१०० नम्बरको मिनि ट्रकले मोटरसाइकल लाइ ठोक्काएको थियो ।

पश्चिमबाट पूर्व तर्फ जादै गरेको मिनि ट्रकले विपरित दिशामा रहेको को ७ प ४५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक सुन्दरहरैचा नगरपालिका १० बस्ने वर्ष ४६ को नेत्र प्रसाद गौतम घाइते भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

Facebook Comments
Show More

Related Articles